मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

फ्राइडे रिलिजः वर्षकै अन्तिम फिल्मको रुपमा आजदेखि सिनेमा हलमा ‘बहाव’

kalakarmi.com · Fri Apr 07 00:38:58 GMT 2023

काठमाडौं– फ्राइडे रिलिज अन्तर्गत आज शुक्रवारदेखि नयाँ नेपाली फिल्म ‘बहाव’ प्रदर्शनमा आएको छ । यसका साथै आज चैत महिनाको अन्तिम शुक्रवार भएकाले ‘बहाव’ सिनेमा हलमा प्रदर्शन हुने वर्षकै अन्तिम नेपाली फिल्म समेत बनेको छ ।

प्रमोद कँडेलको लेखन तथा निर्देशन गरेको यो फिल्मसंगै आजदेखि ‘प्रसाद–२’ पनि प्रदर्शनमा आउने तयारीमा थियो । तर, केह दिनअघि उच्च अदालत पाटनले ‘प्रसाद २’ को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गरेपछि आजदेखि ‘बहाव’ मात्र सिनेमा हलमा आएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)