पहिरोका कारण भेरी करिडोर अवरुद्ध, भेरी थुनिएको खबर गलत
nepalviews.com · Thu Sep 10 03:35:12 GMT 2026

सुर्खेत । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–६ गलगौडामा पहिरो गएपछि भेरी करिडोरअन्तर्गतको सडकमा यातायात सेवा अवरुद्ध भएको छ ।
पहिरोका कारण सडक अवरुद्ध भए पनि कर्वगाड खोला लगायतका अन्य स्थानमा भेरी नदी थुनिएको भन्ने जानकारी भने गलत भएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)