एआईबाट चल्ने ‘सिन्ह्वा युडियन’ को औपचारिक सुरुवात
kendrabindu.com · Sat Jun 27 01:18:52 GMT 2026

बेईजिङ । चिनियाँ समाचार संस्था सिन्ह्वा न्यूज एजेन्सीले शुक्रबार बेइजिङमा ‘सिन्ह्वा युडियन’ नाम दिइएको एआईबाट चल्ने ‘न्युजबोट’ लाई औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ ।
यो ‘न्युजबोट’ ले सिन्ह्वाको आफ्नै स्वामित्वको तथ्याङ्क र अत्याधुनिक प्रविधिको प्रयोग गरी उच्च विश्वसनीय एआईबाट सञ्चालित सामग्री उपलब्ध गराउनेछ । यसले प्रयोगकर्ताहरूलाई अध्ययन, अनुसन्धान र लेखन कार्यमा सहयोग पुर्याउने बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)