मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

कोलम्बियाको शानदार जित, उज्वेकिस्तान ३–१ ले पराजित

bishowkhabar.com · Thu Jun 18 04:22:28 GMT 2026

काठमाडौं– फिफा विश्वकप–२०२६ अन्तर्गत मेक्सिको सिटी रंगशालामा सम्पन्न खेलमा कोलम्बियाले उज्वेकिस्तानमाथि ३–१ गोलको प्रभावशाली जित दर्ता गरेको छ ।

प्रतिस्पर्धात्मक खेलमा कोलम्बियाका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै तीन गोल गरे भने उज्वेकिस्तानले एक गोलमा चित्त बुझायो ।

यस जितसँगै कोलम्बियाले समूह चरणमा महत्वपूर्ण तीन अंक बटुलेको छ भने उज्वेकिस्तान अंकविहीन बनेको छ ।

प्रतिक्रिया दिनुहोस्

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय