दर्शकले मन पराए ‘पार्वती’ को रत्यौली गीत, दीपाश्रीको नयाँ प्रयोग, केटा बनेर नाचिन् (भिडियो)
kalakarmi.com · Sat Jun 27 01:17:40 GMT 2026

काठमाडौं– भदौ १२ गतेदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘पार्वती’ को पहिलो रत्यौली गीत ‘नौतुना रेलैमा’ सार्वजनिक भएको छ । निर्माण टिमले शुक्रवार ओएसआर युट्युब च्यानलमार्फत यो गीत रिलिज गरेको हो ।
सार्वजनिक गरिएको गीतको भिडियोमा फिल्मका मुख्य कलाकारहरू नीता ढुङ्गाना, दीपाश्री निरौला, अञ्जली अधिकारी, सिरु विष्ट, बसुन्धरा भुसाल, आशा पौडेल, अशोक दर्जी तथा क्रिमसन श्रेष्ठले नृत्य गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)