डेनमार्कको कार्यक्रममा भिटेनको हातबाट माइक खोसिएपछि…
nepalpress.com · Mon May 25 08:57:45 GMT 2026

काठमाडौं । सांगीतिक कार्यक्रमका लागि र्यापर भिटेन अहिले डेनमार्कमा छन् । त्यहाँको एक कार्यक्रममा प्रस्तुति दिँदादिँदै भिटेनको हातबाट माइक खोसिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
भिडियोमा भिटेनको हातबाट माइक खोसिएपछि एक दर्शक भन्छन्, ‘ओइ भएन है ओइ’ । माइक खोसिएपछि भिटेन रिसाउँछन् । यसपछि पूर्वमिस नेपाल मल्भिका सुब्बा बोल्छिन्, ‘सबैलाई नियमअनुसार बसिदिन आग्रह गर्नु चाहन्छु । संशय भएर बसिदिनु होला ।’
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)
काठमाडौँ