‘रोल नं १’को टिकटमा किन दिइयो ५० प्रतिशत छुट ?
kalakarmi.com · Thu Jun 18 04:31:45 GMT 2026

काठमाडौं- नेपाली फिल्म ‘रोल नं १’ अब दर्शकले आधा मूल्यमै हेर्न पाउने भएका छन् । निर्माणपक्षले आफ्नो ‘रोल नं १’को टिकट ५० प्रतिशत मूल्य छुट गरेर बिक्री गर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै अब ‘रोल नं १’ टिकटको मूल्यमा हरेक दर्शकले ५० प्रतिशत छुट पाउनेछन् । जस्तै चार सय रुपैयाँ पर्ने टिकट अब २०० रुपैयाँमा अथवा ३०० रुपैयाँमा टिकट मूल्य रहेका हलमा १५० मा यो फिल्मको टिकट पाइनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)