टी२० विश्वकपः भारतविरुद्ध पाकिस्तानकाे ऐतिहासिक जित
farakdhar.com · Sun Oct 24 17:27:35 GMT 2021
टी २० विश्वकपको खेलमा पाकिस्तानले भारतविरुद्ध शानदार जित निकालेको छ । पाकिस्तानले १० विकेटकाे जित दर्ज गरेकाे हाे ।
युएईमा भएको खेलमा भारतले पहिले ब्याटिङ गरेको थियो । भारत र पाकिस्तानबीच यस खेलभन्दा अगाडि सधैं पाकिस्तान पराजित भएको थियो । तर, आज खेलको सुरुवातमा नै पाकिस्तानले सुन्दर खेल खेल्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)