मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता

ratopati.com · Fri Jun 05 15:32:27 GMT 2026

काठमाडौँ । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) अजित डोभालबिच भेटवार्ता भएको छ।

शुक्रबार उनीहरूबिच दिल्लीमा भेटवार्ता भएको हो । परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा गएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)