मायाको स्वरमा ‘मेरो भोलेनाथ’, नेपाली भजनमा घायलको शब्द-संगीत (भिडियो)
kalakarmi.com · Mon May 25 09:04:40 GMT 2026

काठमाडौं– विभिन्न नेपाली फिल्मका लागि लोकप्रिय गीतहरु रचना गर्दै आएका गीतकार शंकर अधिकारी ‘घायल’ को शब्द तथा संगीत निर्देशनमा भगवान शिवको आधारना गरिएको नयाँ नेपाली भजन ‘मेरो भोलेनाथ’ सार्वजनिक भएको छ ।
नित्याशिवाको प्रस्तुतिमा उनकै यूटयुब च्यानलबाट सार्वजनिक भएको यो भजन भगवान शिवप्रति समर्पित गरिएको छ । यो भक्तिमय गीतले आध्यात्मिक भावना तथा भक्ति संगीतलाई सुन्दर ढंगले प्रस्तुत गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)