भैँसी र बाख्रा पाल्ने किसानलाई अनुदान
ratopati.com · Thu Jun 18 04:41:05 GMT 2026

कैलाली । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ ।
किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी रु ५० हजारका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)