हुलाकमार्फत सरकारी ‘कुरियर’ सेवा साठी जिल्लामा विस्तार
nepaltvonline.com · Mon May 25 09:14:54 GMT 2026

काठमाडौँ
– सरकारले सार्वजनिक सेवा प्रवाहलाई नागरिकको घरदैलोमै पुर्याउने उद्देश्यले सुरु गरेको सरकारी ‘कुरियर’ सेवा अहिले देशका ६० जिल्लामा विस्तार भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)