गुल्मीमा लागुऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिँदै
gorkhapatraonline.com · Thu Jun 18 04:40:58 GMT 2026

गुल्मीमा लागुऔषध दुरुपयोग विरुद्ध सप्ताहव्यापी कार्यक्रम गरिने भएको छ।
लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस-२०२६ को अवसरमा यस जिल्लामा सप्ताहव्यापी सचेतनामूलक कार्यक्रम गर्न लागिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)