अहा ! पहाडी र हिमाली सौन्दर्य
gorkhapatraonline.com · Mon Jun 10 00:09:12 UTC 2024

कविराज घिमिरे
हिले, जेठ २८ गते । तराईबाट पहाडतर्फ सडक विस्तार भएको करिब तीन दशकपछि मात्र तराई, पहाड र हिमाली जिल्ला एकआपसमा जोडिएका छन् । तीन वटा सडकले पूर्वी पहाडका सात जिल्लालाई जोडेपछि पहाडी र हिमाली शृङ्खला र प्रकृतिको सौन्दर्यमा रमाउँदै एकै दिनमा विभिन्न जिल्लामा ओहोरदोहोर गर्न सकिने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)