जरायोको मासुसहित पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रबाट दुई जना पक्राउ
annapurnapost.com · Mon May 25 09:11:59 GMT 2026

सिमराः
पर्सा राष्ट्रिय निकुञ्जको विस्तारित कोर एरियाबाट जरायोको मासुसहित दुई जना पक्राउ परेका छन्। निकुञ्ज सुरक्षार्थ श्री सबुज गणबाट खटिएको नेपाली सेनाको टोलीले जेठ ८ गते नै उनीहरूलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)