विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण बैठक जारी
ratopati.com · Thu Jun 18 04:49:57 GMT 2026

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठक बसेको छ।
बैठकमा गृहमन्त्री सुधन गुरुङ, गृहसचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी छन्।
मनसुन सुरु हुन लागेको अवस्थामा क्षति आकलन तथा पूर्वतयारीका सन्दर्भमा छलफल र आवश्यक निर्णय लिन बैठक बसेको गृहमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)