कोलम्बियाको शानदार पुनरागमन, उज्वेकिस्तानलाई ३–१ ले पराजित
nepalviews.com · Thu Jun 18 04:47:13 GMT 2026

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘के’ को खेलमा कोलम्बियाले उज्वेकिस्तानलाई ३–१ ले पराजित गरेको छ।
मर्सिडिज बेन्ज स्टेडियममा बिहीबार भएको खेलमा कोलम्बियाका लागि ४०औँ मिनेटमा डिएगो मुनोज, ६५औँ मिनेटमा लुइस डियाज , ९० औँ मिनेटमा जोन काम्पाजले गोल गरे उज्बेकिस्तानका लागि ६०औँ मिनेटमा अजीजबेक फैजुल्लाएभले गोल गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
फिफा
काठमाडौँ