होर्मुजमाथि इरानको पकड कायम, विश्व ऊर्जा बजारमा पुनः जोखिम
bishowkhabar.com · Thu Jun 18 04:48:40 GMT 2026

काठमाडौं– अमेरिकी गुप्तचर निकायहरूको मूल्याङ्कनअनुसार इरानले आवश्यक परे पुनः स्ट्रेट अफ होर्मुज बन्द गर्न सक्ने क्षमता कायम राखेको छ ।
स्रोतहरूलाई उद्धृत गर्दै सिएनएनले युद्धपछि पनि इरानले उक्त रणनीतिक जलमार्गमार्फत विश्व अर्थतन्त्रमा दबाब सिर्जना गर्न सक्ने जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)
डोनाल्ड ट्रम्प
काठमाडौँ