मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आयोगका प्रतिवेदनले प्राथमिकता पाएनन्

lokaantar.com · Sun Oct 31 00:42:44 GMT 2021

सङ्घीय संसद्का पछिल्ला दुई अधिवेशनमा 'बिजनेस’ व्यवस्थापन हुन नसक्दा संवैधानिक आयोगका प्रतिवेदन गर्जो टार्ने बहाना बने ।

पर्याप्त विधेयक भएर पनि दलीय सहमति नहुँदा सरकारले सदनलाई बिजनेस दिन सकेन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)