मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बागलुङको तमानखोलामा आलु खेती

gorkhapatraonline.com · Mon May 25 09:24:39 GMT 2026

बागलुङको तमानखोला गाउँपालिका–२ स्थित मुठाचौरको लेकमा गरिएको आलु खेती । अहिले भयरबुङ्गाबाट आलु स्याहार गर्न गोठ सहित स्थानीय मुठाचौर पुगेका छन् । मुठाचौर समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा पर्दछ । तस्बिर: खेमराज गौतम/रासस

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)