ककरोच जनता पार्टीका निम्ति अब अगाडिको बाटो के ?
baahrakhari.com · Mon May 25 09:21:00 GMT 2026

काठमाडौं । भारतीय प्रधानन्यायाधीशले बेरोजगार युवालाई साङ्लासँग तुलना गरेको भनिएपछि ठट्टाका रूपमा स्थापना गरिएको ककरोच जनता पार्टी (सीजेपी) नामक राजनीतिक प्यारोडी प्लेटफर्मले इन्स्टाग्राममा २२.८ मिलियनभन्दा बढी फलोअर्स कमाएको छ । सामाजिक सञ्जालमा एउटा गुगल फारामबाट सुरु यो अभियानको वेबसाइटमा लाखौँ मानिसले नाम दर्ता गराएका थिए ।
भारतमा हाल यसको वेबसाइट खुल्न छाडेको छ । अरू ठाउँमा पनि यो बन्द भएको देखिन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ