मेरो पहिचान नेपाली भाषी : पवन चाम्लिङ
gorkhapatraonline.com · Sun Sep 11 00:26:38 GMT 2022
काठमाडौँ, भदौ २६ गते । साहित्यकार एवं सिक्किमका पूर्वमुख्यमन्त्री पवन चाम्लिङ ‘किरण’ले नेपाली साहित्य संस्कृतिको विकासमा पारिजातको नाम र काम अमर रहेको बताउनुभएको छ।
काठमाडौँस्थित पारिजात स्मृति केन्द्रले शनिबार आयोजना गरेको पारिजात विशिष्ट सम्मान कार्यक्रममा बोल्दै उहाँले पारिजातले नै नेपाली आधुनिक साहित्यको जग हालेको बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)