अफगानिस्तानमा सरकारी कर्मचारीलाई स्मार्टफोन प्रयोगमा पूर्ण प्रतिबन्ध
aarthiknews.com

काठमाडौं । अफगानिस्तानको तालिबान सरकारले सरकारी कर्मचारीहरूलाई स्मार्टफोन प्रयोग गर्न पूर्ण रूपमा प्रतिबन्ध लगाएको छ। तालिबानका सर्वोच्च नेता हिबतुल्लाह अखुन्दजादाको निर्देशनपछि देशभरका सरकारी कर्मचारीहरूले आफ्ना स्मार्टफोन बन्द गर्न थालेका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीका अनुसार उक्त आदेश जुन १७ देखि लागू गरिएको हो। आदेश उल्लङ्घन गर्ने कर्मचारीलाई जागिरबाट निष्कासन गर्न सकिने, कानुनी कारबाही हुन सक्ने तथा केही क्षेत्रमा जेल सजायसमेत हुन सक्ने चेतावनी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)