मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मिलानमाथि लिभरपुलको जित 

baahrakhari.com · Thu Sep 16 00:24:00 GMT 2021

काठमाडौं । प्रिमियर लिग क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले इटालियन क्लब एसी मिलानलाई ३–२ गोल अन्तरले हराएको हो ।

घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउन मोहमद सलाह र जोर्डान हेन्डरसनले एक–एक गोल गरे । लिभरपुलले एक गोल आत्मघाती उपहार पाएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)