मेटा किन अचानक पेड सब्सक्रिप्शनतर्फ मोडिँदैछ ?
ictsamachar.com
काठमाडौं । मार्क जुकरबर्गको नेतृत्वमा रहेको कम्पनी मेटाले हालै आफ्ना यी प्रमुख एप्सका लागि विश्वव्यापी रूपमा सब्सक्रिप्शन प्लान सुरु गरेको छ । यससँगै कम्पनीले व्यवसाय, क्रिएटर र मेटा एआई प्रयोगकर्ताका लागि पनि नयाँ सब्सक्रिप्शन मोडेलको परीक्षण गरिरहेको छ । त्यसबाहेक, मेटाले पावर प्रयोगकर्ताका लागि अझ ठूला प्रिमियम टियरहरूको पनि परीक्षण गरिरहेको छ । उल्लेखनीय कुरा के छ भने, मेटासँग विश्वभरि ३.५ अर्ब डेली एक्टिभ युजर्स छन् ।
मेटा अचानक पेड सब्सक्रिप्शनतर्फ किन बढ्दैछ ?
स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)
काठमाडौँ