मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भैँसी र बाख्रा पाल्ने किसानलाई गाउँपालिकाले दियो अनुदान

clickmandu.com · Thu Jun 18 04:58:53 GMT 2026

कैलाली । कैलालीको चुरे गाउँपालिकाले व्यावसायिक रूपमा भैँसी पाल्ने किसानलाई रु ५० हजार अनुदान दिएको छ ।

किसानलाई व्यावसायिक बनाउन तथा दुग्धजन्य पदार्थको उत्पादनमा वृद्धि गरी गाउँपालिकालाई आत्मनिर्भर बनाउने उद्देश्यले प्रतिभैँसी ५० हजार रुपैयाँका दरले अनुदान दिएको गाउँपालिकाले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)