नेपाल पत्रकार महासंघमा शर्मा विजयी भएको घोषणा, केन्द्रीय समितिका कसले पाए कति मत ?
lokaantar.com
नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम घोषणा भएको छ। आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई पराजित गरेकी हुन् ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)