चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते
bishowkhabar.com · Thu Sep 10 04:12:50 GMT 2026

काठमाडौं– पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका सूचना अधिकारी प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार गएराति वर्षासँगै परेको चट्याङ लागेर अलैँची भट्टीमा अलैँची केलाउँदै गरेका २८ वर्षीय उमेश दाहालको मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)