राजनीतिक दबाबको कारण देखाउँदै 'लुसिफर राइजिङ' को मञ्चन रोकियो, रास्वपा सांसद कार्कीको चासो
setopati.com · Mon May 25 09:33:28 GMT 2026

काठमाडौं थापागाउँस्थित एक थिएटरमा मञ्चन भइरहेको नाटक ‘लुसिफर राइजिङ’ को मञ्चन रोकिएको छ। निर्माण पक्षले राजनीतिक दबाबको कारण देखाउँदै नाटकको मञ्चन रोकिएको सूचना सार्वजनिक गरेको छ।
सूचनामा भनिएको छ- 'अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाबका कारण ‘लुसिफर राइजिङ’ को शो रोक्न बाध्य भएका हौं।'
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)