उदयपुरको देवधार खोलामा डुबेर किशोरीको मृत्यु
nepalnews.com · Thu Jun 18 05:03:10 GMT 2026

उदयपुर। उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिका–९ देवधार खोलाको दहमा पौडी खेल्ने क्रममा एक १४ वर्षीया किशोरीको डुबेर मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बुधबार चौनपा–९ देवधारकी आयुसा सदाको देवधार खोलाको दहमा डुबेर मृत्यु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)