मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली प्रमाणपत्रको आरोपमा शिक्षकविरुद्ध मुद्दा दायर

lokaantar.com

मणिसंगम माध्यमिक विद्यालय विनयी त्रिवेणी गाउँपालिका- २, नवलपरासी (बसु पूर्व)मा प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदमा कार्यरत कृष्णबहादुर खन्गाहाविरुद्ध शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रसम्बन्धी आरोपपत्र दायर भएको छ ।​

उनीविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)