४३ हजार अमेरिकी डलर लिएर रसुवा जाँदै गरेका एकजना पक्राउ
annapurnapost.com · Mon May 25 09:33:13 GMT 2026

काठमाडौं : ४३ हजार अमेरिकी डलरसहित एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-५ का ३७ वर्षीय सुशील गुरुङ रहेका छन्।
रसुवाको उत्तरगया गाउँपालिका-५ बेत्रावती बजारस्थित पासाङ ल्हामु सडक खण्डमा प्रहरीले नियमित सवारी साधनहरू चेकजाँच गर्ने क्रममा काठमाडौंबाट टिमुरे जाँदै गरेको बा.प्र.०१००६ ख ९५१५ नं. को यात्रुबाहक बसबाट उनलाई पक्राउ गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)
काठमाडौँ
नेपाल प्रहरी
राजस्व अनुसन्धान विभाग