एभरेष्ट कलरको आईपीओ बाँडफाँट
clickmandu.com · Thu Jun 18 05:09:16 GMT 2026
काठमाडौं । एभरेष्ट कलरको आईपीओ बाँडफाँट भएको छ । बिहीबार धितोपत्र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा उक्त आईपीओ बाँडफाँट गरिएको हो ।
कम्पनीले गत जेठ २२ गतेदेखि २७ गतेसम्म सर्वसाधारण लगानीकर्ताहरुका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६ कराड ५५ लाख ७० हजार रुपैयाँबराबरको ६ लाख ५५ हजार ७०० कित्ता सेयर निष्काशन गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)
काठमाडौँ