आईपीएल क्रिकेटमा पञ्जाबलाई हराउँदै मुम्बईको जीत
lokaantar.com · Thu May 04 00:36:55 GMT 2023
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत बुधवार राति भएको खेलमा पञ्जाब किंग्सलाई हराउँदै मुम्बई इन्डियन्सले जितेको छ ।
शुरूआती ब्याटिङ गरेको पञ्जाबले २० ओभर खेलेर २१४ रन बनाउँदै मुम्बईसामु २१५ रनको लक्ष्य राखेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)