साफ खेल्न लागेको नेपाली टोलीलाई साम्बाको सन्देश : मेरो पूरा समर्थन हुनेछ
onlinekhabar.com · Mon May 25 09:46:45 GMT 2026

११ जेठ, काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी ‘साम्बा’ले साफ महिला च्याम्पियनसिपको लागि नेपाली टोलीमा पूर्ण समर्थन रहेको सन्देश दिएकी छन् ।
इन्जुरीका कारण मैदानबाहिर रहेकी साम्बाले साफका लागि उत्साहित रहेको बताएकी हुन् । ‘इन्जुरीका कारण साफमा यसपटक म मैदानमा हुने छैन । मेरो पूरा समर्थन हाम्रो नेपाली टोलीलाई हुनेछ’ उनले भनेकी छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ
सावित्रा भण्डारी