अमेरिका जाँदै गरेका तुलसीपुरका युवकको पेरुमा मृत्यु
setopati.com · Tue Dec 07 17:11:00 GMT 2021
अमेरिका जाँदै गरेका दाङका एक युवकको पेरुमा मृत्यु भएको छ।
तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ गोटीखोलाका २२ वर्षीय साहिल बोहराको नेपाली समय अनुसार सोमबार बेलुका ७ बजेतिर पेरुमा मृत्यु भएको पारिवारिक स्रोतले सेतोपाटीलाई जानकारी दिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)