कांग्रेस संसदीय दलको बैठक बस्दै
nepalviews.com · Thu Sep 10 04:28:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बिहीबार बिहान ११ बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्ने भएको छ।
कांग्रेस नेता भीष्मराज आङ्देम्बेले सो बैठक आह्वान गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)