एभरेस्ट कलरको आइपिओ बाँडफाँट, यसरी हेर्नुहोस् नतिजा
setopati.com · Thu Jun 18 05:16:44 GMT 2026

एभरेस्ट कलरको आइपिओ आज (बिहीबार) बाँडफाँट भएको छ।
कम्पनीको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ६५ हजार ५७० आवेदकले १० कित्ताका दरले सेयर पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)