कोरोना भाइरस ब्रजिलः सुस्त खोप अभियानबीच चार लाख व्यक्तिको मृत्यु
bbc.com · Fri Apr 30 00:19:12 GMT 2021
ब्रजिलमा कोभिड-१९ का कारण मृत्यु हुनेहरूको सङ्ख्या चार लाख नाघेको छ। यो अमेरिकापछि विश्वकै दोस्रो सबैभन्दा धेरै सङ्ख्या हो।
त्यहाँ स्वास्थ्य संस्थाहरू चर्को दबावमा छन् र खोप अभियानमा पनि ढिलाइ भइरहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)