सङ्खुवासभामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई गम्भीर घाइते
lokaantar.com

सङ्खुवासभाको पाँचखपन नगरपालिका–८ पोख्राङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पाँचखपन –८ पोख्राङमा गएराति वर्षासँगै आएको चट्याङ लागेर अलैँची केलाउँदै गरेका एक जनाको मृत्यु भएको हो भने दुई जना गम्भीर घाइते भएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)