मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भरुवा बन्दुकसहित एक जना पक्राउ

lokaantar.com

सर्लाहीमा एकनाले भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागमती नगरपालिका- २ सुकुम्बासी टोल बस्ने ३८ वर्षीय बुद्धिमान घलान छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)