रुद्रबिनायक सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ
barnanmedia.com · Mon May 25 09:48:04 GMT 2026

काठमाडौँ – काठमाडौँको कालीमाटीस्थित रुद्रबिनायक सहकारी संस्थाका अध्यक्ष र कोषाध्यक्षलाई प्रहरीले सोमबार पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सहकारीकी ४० वर्षीया अध्यक्ष शिला श्रेष्ठ र ३५ वर्षीया कोषाध्यक्ष खिलमाया रिजाल रहेका छन्। उनीहरूमाथि सहकारीको ९२ लाख रुपैयाँ रकम अपचलन र हिनामिना गरेको आरोप छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)