मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

माग्ने बुढा भन्छन्- आवेगमा ‘साइबर सेना’ शब्द प्रयोग गरेकोमा क्षमा चाहन्छु

onlinekhabar.com · Sun Oct 13 16:22:26 UTC 2024

काठमाडौैं । माग्ने बुढा नामले प्रसिद्ध कलाकार केदारप्रसाद घिमिरे ‘छक्कापञ्जा ५’लाई लिएर चर्चामा छन् । उनी कार्यकारी निर्माता समेत रहेको यो फिल्ममा उनको अभिनयलाई रुचाइएको पनि छ ।

‘छक्कापञ्जा’को पाँचौं श्रृंखलाको रिलिजअघि निकै चर्चा चल्यो । विशेषगरि सोही मितिमा रिलिज भएको अर्को फिल्म ‘१२ गाउँ’को प्रचारको पनि सोही समयमा सामाजिक संजालमा गर्मागर्मी भयो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)