मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल पत्रकार महासंघमा शर्मा विजयी भएको घोषणा, केन्द्रीय समितिका कसले पाए कति मत ? (सूचीसहित)

barnanmedia.com · Sun Dec 15 21:52:24 GMT 2024

नेपाल पत्रकार महासंघको शुक्रबार सम्पन्न निर्वाचतको अन्तिम मतपरिणाम घोषणा भएको छ।

आइतबार सार्वजनिक अन्तिम मतपरिणामअनुसार अध्यक्षमा निर्मला शर्मा ४ हजार २८२ मतसहित विजयी भएकी छन् । निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मतका साथ विजयी भएका छन् भने महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५, उपाध्यक्ष समावेशीमा उमित प्रसाद बागचन्द ४ हजार २९२ मतका साथ विजयी भएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)