विद्युतीय कारोबार र राज्यविरुद्धको कसुरमा दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता
techpana.com · Mon May 25 09:59:34 GMT 2026

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयले विवादित मेडिकल व्यवसायी एवम् राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति नागरिक बचाउ महा अभियानका संयोजक दुर्गा प्रसाईं विरुद्ध मुद्दा दर्ता गरेको छ । सोमबार जिल्ला अदालतमा प्रसाईंविरुद्ध दुई ओटा कसुरमा मुद्दा दर्ता गरिएको जिल्ला न्यायाधिवक्ता मनोज प्रसाद गुप्ताले बताए ।
उनका अनुसार प्रसाईं विरुद्ध विद्युतीय कारोबार सम्बन्धी कसुर र राज्यविरुद्धको कसुरमा प्रसाईंविरुद्ध मुद्दा दर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)