सुनसरीका अग्रज पत्रकार निरौलाको निधन
barnanmedia.com · Sun Dec 15 22:02:21 GMT 2024

सुनसरीका अग्रज पत्रकार राजन निरौलाको निधन भएको छ ।
इनरुवा नगरपालिका ३ निवासी ६० वर्षिय अग्रज पत्रकार प्रेस चौतारी नेपालका नेता तथा ब्लाष्ट टाईम्सका सामाचारदाता भएर काम गर्नुभएको थियो । निरौलाको मष्तिस्घाटका कारणले निधन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)