देशले गर्व गर्ने क्रिकेट खेल्छौँ: कप्तान सोनी पाख्रिन
barnanmedia.com · Thu Jul 09 15:07:48 GMT 2026

नेपाली यु–१९ महिला क्रिकेट टोलीकी कप्तान सोनी पाख्रिनले मलेसियामा हुने एसिसी यु–१९ महिला प्रिमियर कपमा देशले गर्व गर्न लायक क्रिकेट खेल्ने बताएकी छन् ।
एशियन क्रिकेट काउन्सिल ९एसिसी० को आयोजनामा आगामी असार २७ गतेदेखि महिला प्रिमियर कप मलेसियाको क्वालालम्पुर शहरमा हुँदैछ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
महिला एसिया कप
टी-२० विश्वकप
जय ट्रफी
मधेस प्रदेश