राजापुरका किशोरीमा रक्तअल्पता कम हुँदै
gorkhapatraonline.com · Thu Jun 18 05:30:38 GMT 2026

बर्दियाको राजापुर नगरपालिकामा गत वर्षको तुलनामा किशोरीमा रक्तअल्पतामा कमी आएको छ ।
गत वर्ष राजापुरका सम्पूर्ण विद्यालयमा परिक्षण गर्दा ८२ प्रतिशत किशोरीमा देखिएको रक्तअल्पता यस वर्षको परीक्षणमा ६५ प्रतिशत किशोरीमा मात्र पुष्टि भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)