विवादित डीआईजी ठकुरी अवकाशमा, ३ पद रिक्त
barnanmedia.com · Sun Dec 15 22:05:57 GMT 2024

नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) अर्जुन चन्द ठकुरी अवकाश भएका छन्।
डीआईजीको उमेर हदका कारण अपराध अनुसन्धान विभागमा कार्यरत चन्द आइतबारदेखि अनिवार्य अवकाश भएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)