मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ व्यक्तिको मृत्यु

barnanmedia.com · Sun Dec 15 22:18:44 GMT 2024

फ्रान्सेली हिन्द महासागर क्षेत्र मायोटेमा आएको घातक चक्रवातमा कम्तिमा १४ जना व्यक्तिको मृत्यु भएका अधिकारीहरूले बताएका छन् ।

उक्त क्षेत्रमा उद्धारकर्मी र आपूर्तिहरू हवाई र समुद्री मार्गबाट पठाइँदै छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)